भारतसँग ठूलो मात्रामा बिजुली किनबेच गर्न सकिने ढल्केबर…

काठमाण्डौ – नेपाल–भारत विद्युत व्यापार र देशभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरणका लागि धनुषाको ढल्केबरमा निर्माणाधीन ४ सय केभीको सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ जीआईएस…

भुपेनले जिते तेक्वान्दाेमा स्वर्ण

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुरुषतर्फ ८७ केजीमुनिको तौल समूहमा नेपालका भुपेन श्रेष्ठले स्वर्ण जितेका छन् । नेपालका भुपेनले उनले भारतका अक्षय हुड्डालाई २९–२६ को स्कोरले पराजित गरे । भुपेनको स्वर्णसँगै…

१३औँ साग : उसुमा जुनीले दिलाइन् स्वर्ण, नेपालको…

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत जुनी राईले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । उनले उसुको सान्सो ५६ केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा भएको खेलमा जुनीले श्रीलंकाली…

देश अहिले अप्ठ्याराे परिस्थितिमा रहेकाे छ : पूर्व…

पाल्पा - पूर्व राजा ज्ञानेन्द्र शाहले देश अहिले अप्ठ्याराे परिस्थितिमा रहेकाे बताउनु भएकाे छ । तानसेनमा रहेकाे भगवती मन्दिरको बिहीबार दर्शनपछि पूर्व राजा शाहले अहिले देखिएको समस्या समाधानका लागि सबै नेपाली मिल्नुपर्ने बताउनुभयाे । देशमा…

विज्ञहरु भन्छन्– नेपालको कानुनले लगानीकर्ता हैरान छन्, नीतिगत…

ललितपुर – विभिन्न क्षेत्रका विज्ञहरुले नेपालमा लगानीसम्बन्धी कानुनको संख्या धेरै रहेको र झण्झटिलो रहेको बताएका छन् । थोरै कानुनले पुग्ने ठाउँमा अनावश्यक कानुन बनाइएको र काम गर्ने उस्तै प्रकृतिका निकाय पनि धेरै हुँदा लगानीकर्ताले चासो…

एनसेलकाे ‘रिचार्जमा चमत्कार’ योजनाकाे पहिलो हप्ताका विजेतालाई दुई…

काठमाण्डौ - एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । पाँचथरका सिगु यस योजना अन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन्…